DXN FOUNDER Datuk' Dr. Lim Siow Jin भन्नु हुन्छ

DXN FOUNDER Datuk' Dr. Lim Siow Jin भन्नु हुन्छ


बास्तबमा MLM multi leave marketing/नेटवर्किङ बिजनेस  खराब होइन MLM एउटा औजार/हतियार जस्तै हो जुन खराब या असल त्यो औजारको उपयोग गर्ने व्यक्तिमा भरपर्छ कि त्यो औजारलाई कस्तो तरिकाले उपयोग गरिरहेको छमानौँ चक्कु/खुकुरी यसलाई राम्रो या नराम्रो भन्न मिल्दैन तर त्यसको उपयोग गर्ने व्यक्तिले सहि तरिकाले उपयोग गरेको छ कि छैन त्यसमा भरपर्छ जस्तै सग सब्जी घाँस दाउरा काट्नुमा उपयोग भए असल काममा उपयोग भएको छ तर यसलाई मान्छे मर्नु लुट्नुको लागि उपयोग भए गलत हुनेछ यसकारण नेटवर्किङ पनि आफुमा असल या खराब छैन यो एउटा हतियार हो जुन प्रयोगकर्तामा निर्भर हुन्छDXN बिजनेसDXN एउटा स्वास्थ्य सम्बन्धित प्रोडक्ट भएको नेटवर्किङ कोम्पानी हो स्वास्थ्य रहनको लागि तपाईले यहाँको प्रोडक्टहरु किनेर दैनिक जीबनमा सेवन गर्नु सक्नु हुन्छ, यदि तपाई डिस्काउन्ट दाममा किनेर खानु चाहनु हुन्छ भने तपाई कोम्पनिको नियम अनुसार जोइन भएर डिस्काउन्ट दाममा पनि प्रोडक्ट किनेर सेवन गर्नु सक्नु हुन्छ र यदि तपाई यहाँ बाट स्वस्था जीवनको साथमा आर्थिक अवस्थालाई पनि मजबुत बनाउछु भन्ने चाहनु हुन्छ भने तपाईले अन्य तपाईको साथीभाई छरछिमेकलाई पनि यसमा अबद्दा गराउदै आफ्नो बिजनेस र टिमलाई बढाउनु सक्नु हुन्छ DXN बिजनेस गर्नु एकदमै सजिलो छ तपाई जहाँ हुनुहुन्छ तेही बसेर जे काम गर्दै हुनुहुन्छ तेही काम गर्दै केहि बचेको समयलाई सदुपयोग गर्नु सक्नु हुन्छ एक ठाउँ बसेरै देश बिदेशमा आफ्नो नेटवर्कलाई फैलाउनु सक्नु हुन्छ यदि तपाई जेहेन्दार मेहेनती हुनुहुन्छ भने यसमा अनलिमिट इन्कम पनि गर्नु सक्नु हुन्छ तर DXN ले तपाईलाई यहाँ अरु कोम्पनिले जस्तो घर गाडी दिने अनेक थरिको लोभ प्रलोभ देखाउने छैन DXN एउटा समुन्द्र हो समुन्द्रमा अनगन्ती माछा पाइन्छ तपाईलाई कति माछा चाहिन्छ कति माछा मर्ने त्यो तपाईको जीम्मेवारी हो 

नोट:-
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

DXN मा जोइननभई अनलाईन प्रोडक्ट लिनको लागि

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ


DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !