ग्यास्टिक बिग्रेयो भने अल्सर हुन्छ ,अल्सर बिग्रेयो भने क्यान्सर ?



ग्यास्टिक बिग्रेयो भने अल्सर हुन्छ ,अल्सर बिग्रेयो भने क्यान्सर ? के हो अल्सर, कस्तो रोग हो अलसर ?
बास्तबमा भन्ने हो भने 75% ग्यास्टिक समस्याले हामी नेपालीलाई  सताइरहेको छ यो समस्यालाई अब  DXN को
Natural Product द्वारा सजिलै निर्मुल पार्न सकिन्छ
पेटको अल्सरका कारणहरु के के हुन् ?
१. धेरै मानसिक तनाव, चिन्ता, क्रोधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाइ
हटाउने दबाइ खाने जस्ता बानीले आमाशयमा घाउ हुन्छ जसलाई हामी अल्सर भनेर चिन्छौं ।
२. पेटको अल्सरका लक्षणहरु के के हुन् ?
यो रोगमा छाती वा नाभीको माथिपटिको भाग दुःखछ । खाली पेट वा खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, उल्टी
गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छादनु, कालो रंगको दिसा आउनु
३.पेटको अल्सर लागिसके पछि के के खाने ?
खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । 
खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने । अंगुर, पाकेको
केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने
४. पेटको अल्सर लागि सकेपछि के के नखाने ?
अत्याधिक तातो, चिसो नखाने । खाना अत्यधिक धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना
छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र नखाने । रक्सी, गाढा रंग हालेको चिया कफी
धेरै नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना धेरै नखाने ।
यदि तपाईलाई यी यस्ता र अन्य जस्तो सुकै समस्याहरु पनि DXN को प्रोडक्ट द्वारा नर्मल पर्नु चाहनु हुन्छ भने
मेसेज कमेन्ट काल गर्नुहोस् 
नोट:-
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

DXN मा जोइननभई अनलाईन प्रोडक्ट लिनको लागि

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थ, सम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !