खाना स्वाद्को लागी होइन स्वस्थको लागी खाउँ

 खाना स्वाद्को लागी होइन स्वस्थको लागी खाउँ


मानिसकाे जिन्दगी खानु लाउनु जति छ ! तेतिमा सन्ताेष लिएर हाेइन !
जिउदाे रहन हाेइन जिन्दगी जिउनकाे लागि
आहारपूरक खाना रातो च्याउ खान्नुहोस अनि स्वस्थ भई खुशी रहन्नुहोस।
हामी भात खान्छौंं, रोटी खान्छौं, ढिँडो खान्छौं । तर भात, रोटी, ढिँडो मात्र खाँदैनौं, सँगसँगै तरकारी, चटनी, दाल, अचार पनि खान्छौं । हुँदा सलाद, फलफूल पनि खानेगरेका छौं । भात, रोटी, ढिँडो भनेका पेट डम्म अघाउनका लागि खाने खान हुन् अर्थात् पेट भर्नको लागि खाने खानहरु हुन् भने कतिपय खाना जिब्रोको स्वादको लागि खाने गरिन्छ । त, कतिपय खाना शरीरमा कमी भएको खाद्यतत्व आपूर्तिको लागि खाने गरिन्छ । यस्तै शरीरमा कमीरहेको खाद्यतत्व आपूर्तिको लागि खाने खानाहरु नै आहारपूरक खानाहरु हुन् ।
रातो च्याउ पनि आहारपूरक खानाभित्र पर्दछ । रातोच्याउ गानोदर्मामा औषधिय गुण त छँदैछ । सँगसँगै यसले रोगलाई पुरपार गरेर दबाएर वा छोपेर राख्ने काम गर्दैन । यसले त छोपेको, थिचेको, दबाएको जीर्ण रोगलाई अर्थात् रोगका किटाणुलाई उधिनेर, खोतालेर, खानीखोस्री शरीरको कोषिका कोषिकाभित्र खोजीखोजी बाहिर निकाल्ने काम गर्छ । हामीले एन्टिबायोटिक खाएर थिचेको दबाएको छोपेको रोग, शरीरको विभिन्न अंगका कोषिकाहरुमा कट्कटिएर बसेको रोगलाई बाहिर निकाल्दा, फेँक्दा कतिपय मानिसलाई अप्ठ्यारो हुने, दुख्ने, साह्रोगाह्रो हुनेहुन्छ । कट्कटिएर बसेको रोगलाई बाहिर निकाल्दा, फेँक्दा कतिपय मानिसलाई अप्ठ्यारो हुने, दुख्ने, साह्रोगाह्रो हुनेहुन्छ ।
हामी भन्ने गर्छौं शरीर नै सबैभन्दा सर्वोत्कृष्ट डाक्टर हो, उसलाई काम गर्ने जाँगर भरिदिनुपर्छ । आहारपूरक खाना वास्तवमा हाम्रो शरीरलाई काम गर्न जाँगर भर्ने खाना हो । आहारपूरक खानाले शरिरको इम्युन सिस्टम अर्थात् प्रतिरक्ष प्रणालीलाई बलियो बनाउँछ । शरिरलाई चाहिने भिटामिन, प्रोटिन, क्यालोरी, बोसो, खनिज तत्व पस्किने खाना रातोच्याउ खाँदा के कस्तो लक्षण देखा पर्छ त, हाम्रो सावोत्कृष्ट डाक्टर यसरी बताउनुहुन्छ :
अ. टाउको
साधारणतया टाउकोमा हुुने सबैप्रकारको दुुखाई रक्तसंचार, हृदय, दिमाग र नशासँग सम्बन्धीत छ।
१. टाउकोको अघिल्लो भाग दुखाईः रिंगटा लाग्न सक्छ । क) टाउकोको माथिल्लो भागः उच्च रक्तचापको लक्षण हो। ख) टाउकोको तल्लो भागः उच्च वा न्युुुन रक्तचापको लक्षण हो।
२.टाउको दुखाई र कानबाट ग्यास छोड्नुु र आधा टाउको दुुख्नुुः माईग्रेनको लक्षण हो ।
३. टाउकोमा फोका आउँनुुः विकार बस्तुुु निस्काशनको प्रक्रियामा छ। कहिले काहि माईग्रेनको कारणले यस्तो हुुन्छ ।
४. रिंगटा लाग्नुुः अनुुचित रक्तको आपूर्ति वा अनियमित रक्त प्रसारणको संकेत हो।
आ. मुुख र घाँटी
१. वान्ता –उल्टी) हुुनुुः दम वा आष्माको लक्षण हो, पेटबाट विकार बस्तुु निस्काशन हुुने प्रक्रियामा छ।
२. रगत उल्टी हुुनुुः क) रातो रगतः रोतो रगत उल्टी हुुँदा फोक्सो र घाँटीबाट मृत कोष निस्काशन भएको संकेत गर्छ। ख) गाढा रगतः पेटबाट मृत तन्तुु निस्काशनको संकेत हो। सामान्यतया अल्सरको कारणले हुुन्छ।
३.दवाव र तनावः यो मुुटुुको रोगको संकेत हो।
४. गाढा र्यालः क्यान्सरको कारणले विकार बस्तुु घाँटीबाट बाहिर निस्कन्छ।
इ. मुुत्र त्याग –पिसाव
१. पिसाव धेरै पटक हुुनुुः मिर्गौलामा अत्यधिक मात्रामा विकारबस्तुु छ। विकार बस्तुुको निस्काशनको प्रक्रियामा छ।
१. चौलनी प्रकारको पिसाव हुुनुुः मिर्गौलामा पत्थरीको लक्षण हो।
३. तेल जस्तो पिसाव हुुनुुुः मिर्गौलामा चिल्लो पदार्थ भएको संकेत हो।
४. गाढा र खैरो प्रकारको पिसाव हुुनुुः मिर्गौलाको फोहर सफा गर्ने संकेत हो।
५. रगतयुुक्त पिसाव हुुनुुः मिर्गौलामा ढुुंगा वा अन्य समस्या भएको संकेत हो।
ई. मल –दिसा
१. झाडा पखाला हुुनुुः ठूलो आन्द्रामा फोहोर छ। गानोदर्माको सेवनपछि तुुरुन्त झाडा पखाला लागेमा असामान्य कोषहरु छन् भन्ने संकेत हो।
२.दिसा अवरोध वा कव्जियत हुुनुुः सोनो आन्द्रामा समस्या भएकाले सफा गर्ने प्रक्रियामा छ।
३. रगतयुुक्त दिसा हुुनुुः क) रातो रक्तः आन्द्रामा पाईल्स र क्यान्सरको समस्या छ भन्ने संकेत हो।
४. कालो दिसा हुुनुुः आन्दा्रमा रहेको सम्पूूर्ण विकार बस्तुु निस्काशन गर्ने प्रक्रियामा छ भन्ने संकेत हो।
उ. शारीरिक प्रतिक्रिया
१. दुुखाई हुुनुुः साधारणतया बन्दभएको धमनी र आर्टि«जहरुको कारणले सबै प्रकारको जीउ दुुखाई हुन्छ।
क) कडा दुुखाइ हुुनुुः नशाको नियन्त्रणको कार्य भईरहेको छ भन्ने संकेत हो।
ख) लाटो दुुखाई हुुनुुः आन्तरिक घाउको लक्षण हो।
ग) जोर्नी दुुखाई हुुनुुः आन्तरिक अंगले सम्बन्धीत नशालाई नियन्त्रण गर्ने प्रक्रियामा छ।
घ) तनावयुुक्त दुुखाई हुुनुुः रक्त प्रशासर नियन्त्रण गर्ने प्रक्रियामा छ भन्ने संकेत हो।
२. तीब्र थकाई लाग्नुुः अम्लिय शरीरको लक्षण हो, शरीर आफैले नियन्त्रण गर्ने प्रक्रियामा छ र आरामको आवश्यक्ता छ।
३. गर्मी हुुनुुः शरीरमा अत्यधिक विकार बस्तुु रहेकोले सफा गर्ने प्रक्रियामा धेरै पानीको आवश्यक्ता छ।
४. हलुुको भएको महसुुस हुुनुुः शरीर ताजा स्वच्छ भैरेहेको लक्षण हो र शरीरको पुुनरुत्थान भैरहेको छ।
ऊ. भावनात्मक प्रतिक्रिया
१. डर लाग्नुुः मिर्गौलाको कार्यमा कमजोरी भएकोले कामवासनामा कमजोरीको लक्षण हो।
२. रिसाउनुुः उच्च रक्तचाप र कलेजोको कार्यमा कमजोरी हुुनुु हो।
३. नर्भस हुुनुुः फोक्सोको काममा अनियमित हुुनुु हो।
४. बेचैन हुुनुुः मुुटुुको कार्य कमजोर छ, दिमागमा नशाको व्यवस्थापन पनि कमजोर छ र रक्तसंचार कार्यमा बाधा भईरहेको छ।
५. झुुम्म निदाउँनुु : पाचन व्यवस्थामा कमजोरीको लक्षण हो।
गानोदर्माको प्रक्रिया हो, तर नकारात्मक असर होइन यसलाई प्राकृतिक रुपले निको हुने प्रक्रिया  भनिन्छ।

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !