कसरी DXN नेटवर्किङ बिजनेस बाट पैसा कमाइन्छ ?

कसरी DXN नेटवर्किङ बिजनेस बाट पैसा कमाइन्छ ?

नेटवर्किङ बिजनेस एउटा मोर्डन, स्मार्ट प्रोफेसनल बिजनेस हो यहाँ हामीले प्रोडक्टको बारेमा सम्झाएर बुझाएर आफुले पाएको फाइदाहरु बताएर कमाउने एउटा ब्यबसाय हो | नेटवर्किङमा आफु स्वाम लगायत आफ्नो टिममा भएको फाइदाहरु साथीभाईलाई बताएर सहिसत्य काम गर्ने बिजनेस हो | पत्र पत्रिका टेलिभिजनमा आएको बिज्ञापन जस्तो होइन यहाँ आफुलेप्रयोग गरेको जस्तो गरेर बढाई चढाई गरेर प्रोडक्टको बिज्ञापन गर्ने यहाँ सहि सत्य कुरा साथीभाईलाईभन्ने तेही कुरा साथीभाईलाई मन परे तपाई सँग जोडिए या तपाई सँग प्रोडक्ट खरिददारी गरे त्यसबापत तपाईलाई कोम्पनिको सिस्टम अनुसार केहि फाइदा हुँदै जान्छ
उदाहरण:- दुनियामा धेरै नै ब्रान्डको मोबाइलहरु छन् तर मलाई चाहिँ SAMSUNG  नै मन पर्छ
लगभग तिन वर्षा पहिला म दुबईमा हुँदा मैले SAMSUNG J7 (2016) किनको थिएँ मलाई धेरै मन
परेको थियो अनि त्यो मोबाइलको बारेमा मैले मेरो साथीलाई पनि भनें मेरो मोबाइल हेरेर उसलाई
पनि मन पर्यो र म पनि किन्छु भनेर मैले नै उसलाई Sharaf DG Electronic shop म लगेर किनाएँ
यस्तै अन्य मलाई मन परेको धेरै सामानहरु साथीहरुले किन्यो साथीहरुलाई मन परेको पनि मैले धेरै
किनेँ | बर दुबाई भन्ने ठाउँ तिर नेपाली रेस्टुरेन्टहरु धेरै छन् त्यहाँको नेपाली खानेकुराहरु मलाई धेरै
मन पर्थ्यो मैले साथीहरुलाई त्यहाँको खानेकुराको बारेमा भन्थेँ साथीहरुलाई लगेर पनि गएँ मजाले
खानेकुरा खाइन्थ्यो यस्तो धेरै ठाउँ हुँदै आइरहेको छ मेरो जीबनमा सायद  तपाईको जीबनमा पनि
यस्तो कुराहरु भएको होला तर के तपाईलाई कसैले पनि तपाईले लगेर गएको साथीहरुले किनेको
खाएको कारणले मेरो व्यापार राम्रो चल्यो मलाई फाइदा भयो भनेर केहि रकम या उपहार तपाईलाई
दिएको छ ? पाउनु भयो त ? मलाई त नत Sharaf DG ले केहि दियो तपाईले ल्याएको साथीले
मोबाइल किन्यो मेरो व्यापार राम्रो भयो भनेर नत अन्य shopping center रेस्टुरेन्ट नै केहि दियो
यसको मतलब यतिकै फ्रीमा धेरै अरुको बिज्ञापन गर्दै हिड्दा रहेछौं जहाँ हामीलाई एक पैसाको फाइदा
छैन यसकारण अब तपाई अहिले आजै देखि यो DXN को MLM सिस्टममा जोइन भएर DXN
कोम्पनिको बारेमा प्रोडक्टको बारेमा भन्नुहोस् यहाँ तपाईले भनेको साथीहरुले प्रोडक्ट किने बापत
तपाई सँग जोइन भएर बिजनेसलाई अगाडी बढाए बापत तपाईलाई कोम्पानीको सिस्टम अनुसार
फाइदा मिल्नेछ यहाँ तपाईको हरेक बोलि यतिकै खेर जाने छैन यसकारण तपाई सहि ठाउँमा
बोल्नुहोस् सहि चिजको परिचर्चा गर्नुहोस् तपाईको बोलीमा लक्ष्मीको बस हुनेछ
नोट:-
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

DXN मा जोइननभई अनलाईन प्रोडक्ट लिनको लागि

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !