नेटवर्किङ मार्केटिङलाई कानुनी बैधता प्रदान,DXN ले पायो इजाजतपत्र


लामाे समय देखि प्रत्यक्ष बिक्री वा नेटवर्क मार्केटिङ्ग प्रणालीको कारोबार हुदै आएको नेटवर्क काराेवार प्रणालीलाई सरकारले थप सहज बनाई दिएको छ ।सरकारले यसलाई पुर्ण रुपमा कानुनी मान्यता प्रदान गरे सँगै हाल धेरै नेटवर्क मार्केटिङ कम्पनीहरु धमाधम दर्ता हुने प्रक्रियामा अगाडि बढेका छन ।सरकारले बस्तुको प्रत्यक्ष बिक्रि प्रणालीलाई पुर्णरुपमा कानुनी मान्यता दिए सँगै यसमा आबद्ध लाखौं व्यक्तिहरु खुसि भएका छन ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन २०७३ र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने नियमावली २०७६ पारित भएपछि सम्बन्धित कम्पनीहरु इजाजतको लागि मन्त्रालयमा धाउन थालेका छन ।लामाे समय देखि प्रत्यक्ष विक्रि तथा नेटवर्किङ मार्केटिङ गर्दै आएको (DXN) ले पनि नेपालमा पुर्ण रुपमा कानुनी मान्यता पाएकाे छ । न्यु विवेक इन्टर प्राइजेज प्रालि काे नाममा वस्तुको प्रत्यक्ष बिक्री तथा वितरण गर्न पाउने इजाजत उद्योग बानिज्य तथा आपूर्ति मन्त्रालय बाट शुक्रबार इजाजत पत्र प्राप्त गरेकाे Crown diamond मिनाराम खड्काले जानकारी दिए ।

अब निर्वाध रुपमा (DXN) ले आफ्ना उत्पादनहरु ढुक्कसँग उपभोक्ताहरु समक्ष लिन पाउने भएको छ । (DXN) व्यवसाय सँग आबद्ध नेपालमा तथा विदेशमा आबद्ध लाखाैँ उपभोक्ताहरु उत्साहित भएका छन ।यस अगाडि याे व्यवसाय कम्पनी रजिस्ट्रारकाे कार्यालय र अन्य निकायमा दर्ता भएर संचालन हुदै आएको थियोे । (DXN) का उत्पादनहरु स्वास्थ्यबर्धक मानिन्छन ।नेपालमा विगत १८ बर्ष देखि संचालनमा रहेको (DXN) का ३२ प्रकारका उत्पादनहरु बजारमा उपलब्ध छन ।

नेपालमा पनि DXN  MLM सिस्टम आधिकारिक रुपमा मान्यता प्राप्त भएको अवसरमा सम्पुर्ण DXN प्रेमी नेपालि दाजु भई तथा दिदिबहिनीहरुलाई हार्दिक शुभकामना साथै यस प्रणाली पद्धतिको लागि रातदिन मेहनत गर्नु हुने अग्रज लिडर तथा गुरु बर्गहरुमा नमन साथै सम्मान व्यक्त गर्दछु आजको दिन बाट नेपालमा रहनु हुने सबै बर्गका व्यक्ति DXN को सिस्टममा अबद्दा भएर आफ्नो सारा अधुरा सपनाहरु पुरा गर्नु सक्नु हुनेछ DXN बाट हुने मुख्य फाइदाहरु पहिलो श्रेणीमा स्वस्थालाई दिइएको छ यदि तपाईले DXN को प्रोडक्टहरु दैनिक सेवन गरेमा तपाईमा भएको स्वस्थ समस्याहरुमा स्वास्थमा सुधार आउदै जान्छ र आउने दिनहरुमा कुनै पनि दीर्घकालीन रोगहरुको शिकार हुनु पर्दैन र येही यस्तै आफुलाई भएको फाइदाहरु आफ्नो साथीभाई आफन्तजनलाई भन्दै जाँदा दोश्रो श्रेणीको फाइदा भनेको आम्दानी हुनेछ र तेश्रो श्रेणीको फाइदा भनेको खुशीर स्वतन्त्र जीबन हो भन्नुको मत्लन यदि तपाई स्वस्थ पनि हुनुहुन्छ कसैको दबाबमा नबसी आम्दानी पनि ठिकै छ भने तपाई आवाश्य खुशी र स्वतन्त्रको जीबन आफ्नो परिवार सँग बिताउनु सक्नु हुन्छ यदि तपाई DXN मा जोइन भनेर जीबनमा केहि गर्नु चाहनु हुन्छ सहि लिडरको खोजीमा हुनुहुन्छ भने आउनुहोस मेरो टिममा तपाईलाई हार्दिक स्वागत् गर्दछु
DXN भनेको एउटा MLM (Multi Level Marketing) कम्पनीको नाम हो यसको स्थापना सन 1993 मा मलेसियामा स्थापना भएको थियो यहाँ स्वस्थ सँग संबन्धित प्रोडक्टहरु पाइन्छ यहाँ विभिन्न किसिमको चमत्कारी जडिबुटीहरुको राजा प्रयोग गरेर हामीलाई दैनिक चाहिने सामानहरु
मन्जन, सेम्पू , साबुन, चियाम कफि, जुस, फेस वाश, क्रिम, लिपस्टिक लगायत अन्य प्रोडक्टहरु तयार पारिएको छ
Food Supplement हरुमा जडिबुटीको राजा Ganoderma RG/GL, Spirulina, यार्सागुम्बा  Cordyceps, lion's mane, Mycoveggie लगायत अन्य प्रोडक्टहरु छन् DXN को प्रोडक्ट कुनै दबाई होइन यो एउटा उच्चा स्तारको खाना हो जसलाई रोगि निरोगी सबैले खाना सकिन्छ रोगीले खायो भने उसको रोग ठिक हुँदै जान्छ र आउने दिनहरुमा कुनै पनि रोगको शिकार बन्नु पर्दैन निरोगिले खाए स्वस्थ फुर्तिलो शरीरको साथ कुनै पनि रोग लग्न दिंदैन यहाको प्रोडक्ट एउटा उच्चा स्तारको खाना हो जसमा धेरै प्रोटिन भिटामिन मिनिरल्स अत्यधिक मात्रामा भयेको कारण रोग प्रतिरोधात्मक शक्ति बढाउछ  नेचुरल तारिकाले रोगको अन्त्य गर्छ त्यसकारण कुनै पनि समस्या छ भने यो प्रोडक्टको सेवन गरेर  ठिक हुन्छ DXN कम्पनीको Products बच्चायुवायुवतीदुई जिउ भएका महिलापुरुषवृद्धवृद्धा जो कोहीले पनि खाना सकिन्छ DXN को Products कुनै पनि केमिकल मिसावट नभएको 100% नेचुरल भएको कारण यसले कुनै पनि Side effect गर्दैन
DXN कम्पनीका उत्पादक (products)हरु को निरन्तर प्रयोगले मानव शरीरमा देखा पर्ने जुनसुकै स्वास्थ्य समस्या बाट छुटकारा पाई सहजै जीवन यापन गर्न सकिन्छ ।
मानिसहरूमा भएको नकारात्मक भावनालाई हटाइ सकारात्मक भावनाको वृद्धिविकास र मित्रता बढाउनमा ठुलो योगदान रहेको पाइन्छ
स्वास्थ्य निरोगी र सफल जीवन पाउनका पाउनुको साथै आफ्नो जिन्दगीमा मात्रै नभई आफ्नो छोरा नाती सम्मको लागि (income)आम्दानी को ब्यावस्था गरिएको छ । 
यहाँ यति धेरै मानिसहरूको स्वास्थ्यमा समस्या छ यस संसारमा अस्पताल पनि धेरै उपलब्ध छन् ,तर पनि स्वास्थ्य समस्या उस्तै छ कारण हाम्रो वातावरण हावा पानी सबै चिजमा रासायनिक प्रयोग भैरहेकोछ,
मुख्यतः शुरू देखि हाम्रो दैनिक खाने खाद्य पदार्थ,पिउने पानी, फेर्ने सास हावा नै दुषित छन् यो सबै समस्याको समाधान हो जडिबुटिहरुको राजा GANODERMA गानोडर्मा रातो च्याउ जुन DXN कम्पनीले उत्पादन गरेको छ
यो संसारमा लाखौं मानिसहरू बेरोजगार छन् उनीहरूकोराम्रो काम गर्ने सपना छ, तिनीहरूले ठूलो र सुन्दर सपना,तर उनिनीहरूले केहि गर्न सकिरहेका छैनन् र जुन व्यक्ति सँग रोजगार छ उसको पनि पर्याप्त मात्रामा कमाई छैन
यो समयमा DXN मा एउटा यस्तो सिस्टम छ जसबाट तपईहरु आफ्नो सपना साँचो बनाउन सक्नु हुन्छ DXN मा धेरै पैसा कमाउन सक्छौं बस हामिले DXN को सिस्टमलाई फलो गर्नु पर्दछ

धेरै रोजगार मानिसहरू पनि छन्,तर तिनीहरूले आनन्दित छैनन् र स्वतन्त्र पनि छैनन् किनकि सधैँ मालिकको नियन्त्रणमा बस्नु पर्छ दैनिक आफ्नो डिउटी पुरा गर्नु पर्छ एक दिन काममा गएनौं भने त्यो दिनको हाजिरा पनि काटिन्छ यसको मतलब हामी स्वतन्त्रता छैनौं तर DXN मा यस्तो छैन यो तपाईको आफ्नो ठेक्कको काम जस्तै हो फुल टाइम गर्नुहोस् या पार्ट टाइम जुनसुकै तरिकाले गर्न सक्नुहुन्छ यो तपाईको आफ्नो काम हो कहिले सम्ममा के गर्ने कति कमाउने कोम्पानीमा होइन तपाईमा भरपर्छ र तपाईं डाक्टर,नर्सपाइलट,शिक्षकप्रबन्धकघरको गृहिनि जे भएपनि DXN बिजिनेस गर्न सक्नु हुन्छ। तपाईं एउटा सफल व्यक्ति बन्न सक्नु हुन्छयो स्वतन्त्र MLM कम्पनी हो

नोट:-
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

DXN मा जोइननभई अनलाईन प्रोडक्ट लिनको लागि

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !