DXN Is The Best Way For Better Future

DXN बिजनेस एकदम मेहेनत गर्ने व्यक्तिको काम हो यहाँ पढाई, लेखाई, रुप रङ्ग, उच्चा निच्चा, ठुलो सानो जात पात केहि हेर्दैन सिर्फ हेर्छ त काम यहाँ हरेक मेहेनती व्यक्ति सफल हुन सक्छ यहाँ तपाईको हरेक कामको लेखा जोखा हुन्छ कसले कतिको गर्छ तेति नै पाउछ हाजिरमा जस्तो होइन कि दिन कटायो हाजिरा पाक्यो अनि काम गर्नेले चाही मारी मारी नगर्ने ठग्नेले चाही हेरी हेरी दिन कटेर हाजिरा लिने यहाँ यस्तो सिस्टम छैन
DXN मा तपाईले एउटा मात्र साबुन सेम्फु चिया कफी जे भए पनि अरुले भन्दा धेरै बिक्रि गर्नु भयो भने केहि मात्रामा तपाईको बोनस अरुको भन्दा धेरै नै हुनेछ किनकि यहाँ हरेक प्रोडक्टमा पोइन्ट पाइन्छ तेही पोइन्ट अनुसार हामीले बोनस पाउने गर्छौं यहाँ एक एक पोइन्टको अत्यन्तै ठुलो महत्वा हुन्छ भन्छन् नि एका थुकी सुकी सय थुकी नदि र नदि नदि भएर समुन्द्र बन्छ भनेझैं हाम्रो आम्दानी पनि एक एक पोइन्ट जम्मा हुँदै एकदिन महासागर जस्तै बढ्दै जानेछ बस् यहाँ सिर्फ मेहेनत गर्ने व्यक्ति चाहिन्छ 
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु
यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थ, सम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !