के छ तपाईको पुरा नभएको अधुरा सपनाहरु ? के अब त्यो अधुरा सपनाहरु पुरा गर्न सक्नु हुन्छ त ?

के छ तपाईको पुरा नभएको अधुरा सपनाहरु ? के अब त्यो अधुरा सपनाहरु पुरा गर्न सक्नु हुन्छ त ? के अब यो सम्भब छ ? के तपाई संग यो सब सपनाहरु पुरा गर्ने उमेरको साथ राम्रो योग्यता छ ?


के अब तपाई डाक्टर बन्न सक्नु हुन्छ ? के अब तपाई पाईलोट बन्नु सक्नु हुन्छ ? के अब तपाई वकिल बन्नु सक्नु हुन्छ ? के अब तपाई एक्टर एक्ट्रेस बन्नु सक्नु हुन्छ ? के तपाई अब आर्मी पुलिसमा जोइन गर्न सक्नु हुन्छ ? के अब तपाई फेरी पढ्न स्कुल जानु सक्नु हुन्छ ? मानौँ तपाई उमेर 40/50 बर्ष भैसक्यो के अब भनेको जसको कुनै जागिर पनि पाउनु सक्नु हुन्छ ? यो सबैको लागि तपाईको निश्चित उमेरको , योग्यता, कामको ज्ञान, सिप, रुपरंग, बोलीचाली यो त्यो तपाईको काम मेहेनत मात्र नभएर अनेक थरीले भरिपुर्ण हुनु पर्छ तर DXN मा पढलेख होस् या नहोस्, अग्लो होस् या होचो, गोरो होस् या कालो, ह्यान्डसम /ब्युटी होस् या नहोस् यहाँ कुनै रुपरंग जातपात हेरिन्न DXN मा सिर्फ मेहेनत गर्ने, स्वास्थ्य रहना चाहने, पैसा कामउनु चाहने र सधैँ खुशी रहन चाहन छ भने DXN मा WELCOME छ

यदि तपाई DXN मा जोइन भएर आफ्नो स्वास्थ्यको साथ आर्थिक स्थितिलाई मजबुत बनाउनु चाहनु हुन्छ भने सिम्पल आउनुहोस् जोइन भएर सिक्नुहोस् आफ्नो सबै अधुरा सपनाहरु पुरा गर्नुहोस्
नोट:-
यदि तपाई पनि DXN मा जोइन भएर जीबनमा केहि गर्ने अवसरको खोजीमा सहि गाइड गर्ने टिम लिडरको खोजीमा हुनुहुन्छ भने तपाईलाई मेरो टिममा स्वागत् छ म बाट हुने साथ सहयोग ज्ञानहरु तपाईलाई सधैं दिनेछु

DXN मा जोइननभई अनलाईन प्रोडक्ट लिनको लागि

यदि तपाई साउदी, दुबई, कतार, जोर्डन, ओमान, बहराइन, कुबेतमा हुनुहुन्छ अनि DXN मा जोइन नभई अनलाईन प्रोडक्ट मात्र किन्नु चाहनु हुन्छ भने तलको BUY लिंकमा क्लिक गरेर प्रोडक्ट लेखेकोमा जानुहोस् अनि तपाई भएको देशलाई सेलेक्ट गरेर तपाईलाई चाहिएको प्रोडक्ट तपाईको ठेगानामा अर्डर गर्नु सक्नु हुन्छ

DXN WORLDWIDE बिजनेसमा जोइन भएर स्वस्थसम्वृद्धि र खुशी जीवन चाहनु हुन्छ भने यो तल दिइएको JOIN लिंकमा गएर अनलाइन जोइन हुन सक्नु हुन्छ यो नेपालमा अहिले लागु भएको छैन अनलाइन जोइन जो व्यक्ति नेपाल बहिरा हुनुहुन्छ तपईहरुले अनलाइन जोइन हुनु मिल्छ र तपाई कुन देशमा हुनुहुन्छ त्यो देशलाई सेलेक्ट गरेर नेस्नालिटी चाही नेपाल भर्नुहोस् अनि भएको देशको आइडी कार्ड अथव तपाईको पासपोर्टमा भएको पुरा सहि विवरण, मोबाइल नम्बर, इमेल आइडी, सबै सहि विवरण भारेरा तपाई मेम्बेर बन्नु सक्नु हुन्छ तपाईले आफ्नो सबै विवरण भरिसके पछि अन्तिममा तपाईले आफ्नो मेम्बर पाउनु हुनेछ तपाईले इमेल मार्फत पनि तपाईको मेम्बर नम्बर पाउनु हुनेछ अथवा तपाईले तलको मेरो फेसबुक लिंक WhatsApp, Imo  मा बाट मलाई सम्पर्क गर्नु पनि सक्नु हुन्छ अथवा मेम्बर बन्नु चाहनु हुन्छ भने मलाई पनि भन्नु सक्नु हुन्छ म तपाईलाई जोइन गरी दिन्छु

अन्य जानकारीको लागि तपाईले मलाई इमेल, फेसबुकमा मेसेज, WhatsApp, imo या तल कमेन्ट पनि गर्नु सक्नु हुन्छ

Buy Online DXN Product Now In Gulf

Add facebook sukmanrai143 
imo 00971586631015  
WhatsApp 00971509552046
Call 0097339038146
Twitter @sukmanrai143

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !